दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको जिल्ला सभापति जस्तो गरिमामय पदमा राजेश सिंह सामन्त निर्विरोध रुपमा नियुक्त हुनु भएको छ।

‎सामन्तलाई उक्त पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

यस पार्टीको संगठन सुदृढीकरण, नीति र कार्यक्रम कार्यान्वयनमा उहाँको नेतृत्वले दार्चुलामा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास लिइएको छ।