कृषि क्षेत्र र दार्चुलाप्रति प्रमुख कमल तामाङको माया स्नेह

दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले कृषि क्षेत्र र दार्चुलाप्रतिको आफ्नो विशेष माया र स्नेह व्यक्त गरेका छन्। उनले जिल्लाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने खालका किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने संकल्प समेत गरेका छन्।तामाङका अनुसार दार्चुला जिल्लामा भौगोलिक विकटता र सीमित स्रोतका कारण कृषकहरूले अझै पर्याप्त लाभ लिन सकेका छैनन्। त्यसैले कार्यक्रम कार्यान्वयन एकाइमार्फत स्याउ, ओखर, सुन्तला जातका फलफूल, तरकारी तथा मकै जोनका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिँदैछ।उनले भने, “दार्चुलाको कृषि सम्भावना निकै ठूलो छ। किसानलाई प्राविधिक सहयोग, आवश्यक तालिम र …

महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

काठमाडौं, भदौ १८। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सातौँ राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूका अनुसार सम्मेलन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।संघले सम्मेलन सफल बनाउने सम्पूर्ण सहभागी, प्रतिनिधि तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा महिला अधिकार र सामाजिक रुपान्तरणका लागि अझ सशक्त अभियान सञ्चालन गर्ने संकल्प व्यक्त गरेको छ।

कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान

‎दार्चुला, भदौ १८। कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। यस सम्बन्धी २१ दिने सार्वजनिक सूचना पहिलोपटक २०८२ भदौ १८ गते प्रकाशित गरिएको हो।उक्त सूचना अनुसार सम्बन्धित सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालाले तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

दार्चुला कृषि ज्ञान केन्द्रमा नयाँ निमित्त कार्यालय प्रमुख

दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्याय बाली विकास निर्देशक पदमा बढुवा भई बिउविजन प्रयोगशाला सुन्दरपुर सरुवा भएका छन्।‎‎उहाँको स्थानमा लेकम गाउँपालिका–०२ निवासी श्याम राज जोशीलाई दार्चुला कृषि ज्ञान केन्द्रको निमित्त कार्यालय प्रमुखका रूपमा तोकिएको छ।‎‎उपाध्याय लामो समयदेखि कृषि क्षेत्रको प्रवर्द्धनमा सक्रिय रहँदै आएका थिए भने, जोशी पनि यसअघि विभिन्न जिम्मेवारीमा रहेर कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएका व्यक्ति हुन्।‎‎

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन दार्चुलाको चालू आ.व को लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाले चालू आ.व ०८२/०८३ का लागि स्याउ/ ओखर जोन र सुन्तलाजात फलफुल जोन दार्चुला तर्फ र मकै र तरकारी जोन बैतडी तर्फ विभिन्न कार्यक्रमका लागि मिति २०८२/०५/०४ गते देखि मिति २०८२/०६/०७ गते सम्मका लागि सूचना प्रकाशन गरेको छ ।एकाइले स्याउ/ ओखर जोन तर्फका लागि साना सिचाइ निर्माण तथा मर्मत सम्भार, जोन सुपरजोन क्षेत्रमा यान्त्रीकरण सहयोग, व्यावसायिक नमुना स्याउ बगैँचा घेराबार निर्माण , उन्नत प्रविधी सहित क्षेत्र विस्तार, जोन प्रभाव क्षेत्रमा High Density बिरुवा मार्फत क्षेत्र विस्तार, फलफुलको कलमी बिरुवा उत्पादनको लागि नर्सरीको स्तरोन्नती …

You Missed

रास्वपाका राजेश सिंह सामन्त जिल्ला सभापति नियुक्त
दार्चुलामा विभिन्न कृषि विकास कार्यक्रमका लागि आवेदन आह्वान
दार्चुला स्थित ६,३९६ मिटर अग्लो ल्याह्युल पिक पहिलो पटक सफल आरोहण
दार्चुलाको व्याँस गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नौंगाड गाउँपालिकाको शुभकामना
दार्चुला–बैतडीका युवा कृषकलाई कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन ‎

Primary Color

Secondary Color

Layout Mode