जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा भोली शोक विदा

दार्चुला । सरकारले असोज १ गते (भोली) शोक विदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विदा दिने निर्णय गरिएको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवसका रूपमा असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। सरकारको यो निर्णयले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारप्रति सम्मान र सहानुभूति प्रकट गरेको बताइएको छ।

गतिशील न्युज को तहल्का

गतिशील न्युज को तहल्का

You Missed

रास्वपाका राजेश सिंह सामन्त जिल्ला सभापति नियुक्त
दार्चुलामा विभिन्न कृषि विकास कार्यक्रमका लागि आवेदन आह्वान
दार्चुला स्थित ६,३९६ मिटर अग्लो ल्याह्युल पिक पहिलो पटक सफल आरोहण
दार्चुलाको व्याँस गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नौंगाड गाउँपालिकाको शुभकामना
दार्चुला–बैतडीका युवा कृषकलाई कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन ‎

Primary Color

Secondary Color

Layout Mode